१२ कार्तिक २०८३, बिहीबार

प्रदेश

नेपाली जनतालाई जिताउने यात्रामा छु : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू नेपाली जनतालाई जिताउने यात्रामा अगाडि बढेको बताएका छन् । शनिबार भरतपुरमा आफ्नो स्वागतमा आयोजित विशेष सभालाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले भने, “नेपाली जनताले जित्दा क–कसले हार्छन् मलाई पर्वाह छैन, त्यो जित व्यक्तिगतरुपमा आफ्नो नभई जनताको हुनेछ ।” कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले अब देश […]

पूरा पढ्नुहोस्

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ […]

पूरा पढ्नुहोस्

बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

ढोरपाटन । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० […]

पूरा पढ्नुहोस्

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर । जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ । वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा सुक्खा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित हुनपुगेको छ । पछिल्ला केही वर्षमा लालझाडीले सडक पूर्वाधारमा मारेको फड्कोले स्थानीय बासिन्दाको जीवनस्तरमात्र होइन, समग्र गाउँको आर्थिक […]

पूरा पढ्नुहोस्

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएकोे छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् […]

पूरा पढ्नुहोस्

अवेक नेपालद्वारा त्रिवि क्रिकेट रङ्गशालामा वृहत सरसफाइ

चितवन । सामाजिक तथा गैरसरकारी संस्था अवेक नेपालले त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशाला क्षेत्रमा बृहत सरसफाइ गरेको छ । केही दिन अगाडि सकिएको नेपाल प्रिमियम लिग (एनपीएल) का क्रममा भएको फोहोर हटाउने उद्देश्यले संस्थाले शनिबार वृहत सरसफाइ गरेको अवेक नेपालका सहसंस्थापक सुजल ऐरले बताउनुभयो । उक्त सरफाइ कार्यक्रममा कीर्तिपुर नगरपालिका उप–प्रमुख शुभलक्ष्मी शाक्य प्रमुख अतिथिको रुपमा […]

पूरा पढ्नुहोस्

वडाध्यक्ष सापकोटाद्वारा काँग्रेसको क्षेत्र नम्बर १ (क) सभापतिमा उम्मेदवारी घोषणा

नवलपुर । नवलपुरको गैँडाकोट–२ का वडाध्यक्ष प्रकाश सापकोटाले नेपाली काँग्रेस नवलपुरको प्रदेशसभा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले गैँडाकोटमा पत्रकार सम्मेलन गर्दै काँग्रेसको अधिवेशनका लागि नवलपुर क्षेत्र नम्बर १ (क) को सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । सापकोटाले पार्टी संगठनलाई जितमुखी दिशातर्फ अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पदप्रतिको व्यक्तिगत आकांक्षाका […]

पूरा पढ्नुहोस्

चितवन निकुञ्जको जल प्रणालीमा भेटिए नौ वटा भाले घडियाल

नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा नौ वटा भाले घडियाल गोही गणना गरिएको छ । अति सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको प्रत्यक्ष गणना गर्ने क्रममा राप्ती नदीमा सात र नारायणी नदीमा दुई गरी नौ वटा घडियाल गोही फेला परेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण […]

पूरा पढ्नुहोस्

शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

चितवन । सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ । नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र […]

पूरा पढ्नुहोस्

कुण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य

काठमाडौँ । पछिल्ला दशकका नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्दथ्यो । घाँटीको अघिल्लो भागमा गलगाँड (डल्लो) नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो । यस्तो विकृतिका विरुद्धमा सरकारले  कण्ठरोग नियन्त्रण […]

पूरा पढ्नुहोस्